सुरु भयो कार्तिक नाच
काठमाडौँ । प्रसिद्ध कार्तिक नाच आजदेखि ललितपुरमा सुरु हुँदैछ । सिद्धि नरसिंह मल्लको पालादेखि नचाइँदै आएको ३७३ वर्षपुरानो साँस्कृतिक कात्तिक नाच मङ्गलबजारस्थित कार्तिक डवलीमा नचाइन्छ । कार्तिक नाच प्रवन्ध समितिका व्यवस्थापक हरिमान श्रेष्ठका अनुसार, मंसिर २ गतेसम्म -१० दिन) देखाइने कार्तिक नाच हर्ेन स्वदेशी तथा विदेशीको घुँइचो लाग्ने गरेको छ । प्रत्येक दिन बेलुकी सात […]
२०७० कार्तिक २३ गते, शनिबार