मिथिला माध्यमिकी परिक्रमा जनकपुरधाम फर्किंदै
काठमाडौँ । मिथिला माध्यमिकी परिक्रमा आज जनकपुरधाम फर्किंदै छ । मधेशको महाकुम्भ मानिने पन्ध्रदिने मिथिला माध्यमिकी परिक्रमा यात्रुहरू १४औं दिन हिजो भारत बिहारको विसौलमा विश्राम गरेपछि आज १५औं दिन जनकपुरधाम आउन लागेका हुन् ।जनकपुरधाम प्रवेश गरेका तीर्थयात्रीहरू ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतिया गाछी तथा अन्य स्थानहरूमा विश्राम गर्नेछन् ।फागुन १५ गते धनुषाको मिथिला नगरपालिका–८, कचुरीस्थित […]
२०८१ फाल्गुन २९ गते, बिहीबार