दुर्लभ ‘स्वेतमाथा कलहाँस’ भेटियो !

काठमाडौँ । पंक्षी संरक्षण तथा अन्वेषणकर्ता सञ्जय था श्रेष्ठले काठमाडौं उपत्यकामा पहिलोपटक भक्तपुरको हनुमन्ते फाँटमा हाँस प्रजातिको दुर्लभ चरा स्वेतमाथा कलहाँस भेटिएको जानकारी दिएका छन । कलहाँस नेपालमा पहिलोपटक सन् २००४ मार्च २४ मा देखिएको थियो। त्यतिबेला कोशी टप्पु वन्यजन्तु आरक्षणमा दुई वटा कलहाँस भेटिएका थिए। गर्मी मौसममा निकै माथि उचाइमा उडेर बास बस्ने कलहाँस […]
२०८० मंसिर २४ गते, आईतवार