चितवन पर्यटन तथा हात्ति महोत्सव पुस १० गतेदेखि

काठमाडौँ । क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाईटेड हात्ती सञ्चालन स.सं.लि.र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपालको सह–आयोजनामा पुस १० गतेदेखि चितवन पर्यटन तथा हात्ति महोत्सव सञ्चालन हुने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराइएको हो । चितवनको सौराहामा आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धनको लागि महोत्सव हुने भएको आयोजकले जनाएको […]
२०८० पुष ३ गते, मंगलवार