अब पर्यटकले गोठमा बस्नु पर्दैन
                        
                        काठमाडौँ । एक दशक अघिसम्म नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो। अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्ने पशुचौपायाको हुल। जसोतासो ढोरपाटन उपत्यकामा पुगे पनि कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्ता हुन्थ्यो।जनैपूर्णिमाका अवसरमा मात्रै तीर्थयात्रु ढोरबराह मन्दिरमा पूजाअर्चना जाने गर्थे भने अन्य सिजनमा फाट्टफुट्टमात्रै मानिस […]
२०८० माघ १७ गते, बुधबार