कामीरीताको अर्को कीर्तिमान : २६औं पटक सगरमाथा आरोहण

काठमाडौं । कामीरीता शेर्पाले २६ औं पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गरेका छन् । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटका अनुसार आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार (आज) शेर्पा सगरमाथा शिखरमा पुगेका हुन् । शेर्पासहितको टोली सगरमाथा आरोहणका लागि बाटो बनाउँदै, डोरी टाँग्दै शिखरमा पुगेको हो । सन् १९७० मा […]
२०७९ बैशाख २५ गते, आईतवार