सम्पदा लक्षित स्थानीय पथप्रदर्शक तालिम सुरु
काठमाडौं । काठमाडौंमा पहिलोपटक सम्पदा लक्षित स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम सुरु भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सो तालिमको शुभारम्भ गरेका हुन् । नेपाल पर्यटन तथा होटल व्यास्थापन प्रतिष्ठानले स्थानीय कला, शिल्प र काठमाडौं महानगरका सम्पदाबारे आन्तरिक तथा बाह्य पर्यटकलाई जानकारी प्रदान गर्न स्थानीय पथप्रदर्शक (लोकल गाइड) तालिम संचालन गरेको हो […]
२०७९ भाद्र ७ गते, मंगलवार