गोसाइकुण्ड जाने पदमार्गमा रेलिङ निर्माण

काठमाडौं । रसुवाको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल गोसाइँकुण्ड जाने पदमार्गमा रेलिङ निर्माण भएको छ । नेपाली सेना कालीजंग गणले गोसाइँकुण्ड पदमार्गको बुद्ध मन्दिर देखि गोसाइँकुण्ड सम्मको अप्ठ्यारो भिरको बाटोमा रेलिङबार निर्माण गरेपछि पदयात्रा सहज भएको हो । नेपाली सेनाको सैनिक–नागरिक सम्बन्ध अभिवृद्धि कार्यक्रम अन्तर्गत साढें २ किलोमिटर अप्ठ्यारो भीरको बाटोमा रेलिङबार बनाइएको हो ।यसैगरी […]
२०७७ आश्विन ४ गते, आईतवार