कोसी टप्पु वन्यजन्तु आरक्ष प्रवेशमा प्रतिबन्ध
सुनसरी । कोसी टप्पु वन्यजन्तु आरक्षमा १४ वटा जङ्गली दारे हात्तीले उदण्ड मच्चाउन थालेपछी प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।सर्वसाधारणको सुरक्षाको लागि प्रवेशमा रोक लगाइएको आरक्षका प्रमुख अशोक रामले बताए । आरक्षमा सात वटा घरपालुवा पोथी हात्ती भएकाले जङ्गली हात्ती प्रवेश गरेको उनको भनाइ छ ।जंगली हात्तीको गतिविधि बढेसँगै कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले सर्वसाधारणको गतिविधिमा […]
२०७७ चैत्र २७ गते, शुक्रबार