पर्यटन

साना होटल व्यवसायी महासंघद्वारा माग पूरा नभए आन्दोलन गर्ने चेतावनी

काठमाठौं, ११ असार । साना होटल व्यवसायीहरुको छाता संगठन महासंघले १४ बुँदे माग राख्दै तत्काल सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । कोरोनाका कारण सबै होटल बन्द भएको तर सरकारले साना होटलहरुलाई बेवास्ता गरेको भन्दै महासंघले विभिन्न १४ वटा माग राख्दै तत्काल पूरा गर्न सरकारलाई आग्रह गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना […]

२०७७ असार ११ गते, बिहीबार

वैज्ञानिक बनका नाममा भइरहेको बन फडानी रोक

काठमाडौँ, १५ जेठ । नेकपाको सहायक सङ्गठन युवा सङ्गठन नेपाल कैलालीले वैज्ञानिक बनका नाममा सम्पूर्ण मूल्यमान्यतालाई लत्याउँदै निबौध रुपमा गरिएको बन फडानी रोकिएको जनाएको छ । सङ्गठनका जिल्ला अध्यक्ष विष्णुले प्रेस विज्ञप्ति जारी गरी यसरी बन फडानी गर्ने बन तस्कर र दलालहरूलाई जनकारबाही गर्ने युवा सङ्गठनको केन्द्रीय नीतिअनुसार नै सङ्गठनले कारबाही अघि बढाएको जनाएका छन् […]

२०७७ जेष्ठ १५ गते, बिहीबार

सगरमाथाको उचाइ नाप्न चिनियाँ टोली चुचुरोमा

काठमाडौं, १४ जेठ । चिनियाँ सञ्चारमाध्यमले सगरमाथाको उचाइ नाप्नका लागि सर्वेक्षकहरुको टोली चुचुरोमा पुगेको दृश्य प्रत्यक्ष प्रशारण गरेका छन् । सगरमाथाको उचाइ पत्ता लगाउनका लागि चीन सरकारले सर्भे टोली सगरमाथामा पठाएको हो । टोलीले चिनियाँ भाषामा चोमोलोङ्मा भनिने सगरमाथाको हालसम्मकै सबैभन्दा विस्तृत र वैज्ञानिक सर्भेक्षण गर्ने चिनिया सञ्चारमाध्यमले जनाएका छन् । सर्भेमा चीनले हालसम्मकै आधुनिक […]

२०७७ जेष्ठ १४ गते, बुधबार

जङ्गली हात्ती गाउँ छिरेपछि…

काठमाडौं, २४ वैशाख । अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलमा गए राति जङ्गली हात्तीले चार घर तोडफोड गरेको छ । तीन हात्तीको एकैपटक गाउँ प्रवेश गरी वीरेन्द्र राम, श्यामकुमार राम, नारायण राम र लक्ष्मीदेवी रामको घर तोडफोड गरेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रमा अवस्थित रामटोलमा हात्तीको समूहले घर तोडाफोड गरी धान, गहुँ, चामल, […]

२०७७ बैशाख २४ गते, बुधबार

विश्वमा दुर्लभ मानिएको ‘सालक’ ‘भेटियो

काठमाडौं , २३ बैशाख । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको वडा नम्बर १ सल्यानटारमा विश्वमा दुर्लभ मानिएको स्तनधारी बन्यजन्तु सालक धादिङमा फेला परेको छ । सल्यानटारमा स्थानीयले राती गाउँमा सालक भेटेका हुन् । उक्त सालकलाई जिल्ला वन कार्यालय धादिङमा बुझाउने तयारी भई रहेको स्थानीय सन्जु श्रेष्ठले जानाकारी दिनु भएको छ । वन कार्यालयका प्रतिनिधि नआइपुगुन्जेल स्थानीय र […]

२०७७ बैशाख २३ गते, मंगलवार

होटल संघद्वारा ६ महिना होटल बन्द गर्ने निर्णय

काठमाडौं , २२ बैशाख । होटल संघ नेपालले वैशाख १ गतेदेखि लागू हुने गरी ६ महिना होटल बन्द गर्ने निर्णय गरको हो । संघको हिजो बसेको बैठकले कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरेको हो । यसमा अलफ्ट, -याडिसन, अन्नपूर्ण लगायतका होटलका सञ्चालकहरु पनि सहमति छ […]

२०७७ बैशाख २२ गते, सोमबार

पलाञ्चोक भगवती र चण्डेश्वरी जात्रा स्थगित

काठमाडौं, २१ वैशाख । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ मा रहेको पलाञ्चोक भगवती मन्दिर र बनेपा नगरपालिका–५ मा रहेको ऐतिहासिक चण्डेवरी मन्दिरमा वैशाख पूर्णिमामा लाग्ने जात्रा स्थगन गरिएको छ । विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन र रोकथाम नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण जात्रा स्थगन गरिएको हो । पाँचखाल नगरपालिका प्रमुख एवं […]

२०७७ बैशाख २१ गते, आईतवार

अन्नपुर्ण क्षेत्रमा हिमपहिरोमा परेर हराएकाको शव फेला

काठमाडौं , २० बैशाख । नेपाली सेनाले अन्नपुर्ण क्षेत्रमा हिमपहिरोमा परि साढे तीन महिना अघिबाट हराएका चार कोरियालीसहित सबैको शव फेला परेको जनाएको छ । गत माघ ३ गते अन्नपूर्ण आधार शिविरमा जाने क्रममा हिमपातपछि आएको हिमपहिरोमा कोरियाली पर्यटकसँगै तीनजना नेपाली पथप्रदर्शक र भरिया बेपत्ता भएका थिए । शुक्रबार एक कोरियाली पर्यटक र एक नेपालीको […]

२०७७ बैशाख २० गते, शनिबार

हिमपहिरोमा बेपत्ता कोरियाली नागरिकको शव भेटियाे

काठमाडौं, १६ बैशाख । नेपाली सेनाको श्री विशेष फौज बाहिनी अन्तर्गत पोखरामा रहेको श्री सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोलीले हिमपहिरोमा पुरिएर बेपत्ता भएका एक कोरियाली नागरिकको शव तीन झण्डै साढे तीन महिनापछि भेटिएकाे जनाएको छ । टोलीले कोरियाली नागरिकको शव हिजो फेला पारेर आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याएको हो । आज […]

२०७७ बैशाख १६ गते, मंगलवार

नेपालमा अलपत्र चिनियाँ पर्यटकको स्वदेश फर्कने चाहना

काठमाडौं, १५ वैशाख । चिनियाँ पर्यटकहरुले आफुहरु आफ्नो घर फिर्ता हुन पाउनुपर्ने माग गर्दै पर्यटन बोर्ड पुगेका हुन् । उनीहरुले लकडाउनका कारण नेपालमै अलपत्र परेको भन्दै आफ्नो देश जाने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । २५/३० जनाको संख्यामा रहेका चिनियाँ पर्यटकहरु ‘हामी घर जान चाहन्छौं’ लेखिएका ब्यानर बोकेर पर्यटन बोर्ड पुगेका हुन् । उनीहरुले चीन […]

२०७७ बैशाख १५ गते, सोमबार