भीमेश्वरको शिलामा निरन्तर पसिना !

काठमाडौं । पछिल्लो पटक आज दिउँसो २ बजेदेखि दोलखाको भीमेश्वरको शिलामा निरन्तर पसिना आइरहेको मन्दीर व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले बताए । उनले शिलामा पसिना आएको यो १८ औं पटक भएको बताउदै सो मन्दीरमा पसिना आए मुलुकमा अशुभ हुने तथा नराम्रा घटनाहरु हुने धार्मिक मान्यताहरु रहेका बताएका छन् । यसअघि पनि शिलामा पसिना आउदा देशमा […]
२०७७ मंसिर ९ गते, मंगलवार