पुरातत्व विभागको निर्देशन लत्याउदै कमलपोखरी पुनर्निर्माण
काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरातत्व विभागको निर्देशन लत्याउदै कमलपोखरीको पुनर्निर्माण जारी राखेको छ । विभागको निर्देशन विपरित काठमाडौं महानगरपालिका वडा नम्बर एकमा रहेको पोखरीमा रातारात डोजर चलाएर सोमबार बेलुका जैविक हिलो माटो निकालिएपछि स्थानीय र अभियन्ताले रोकेका छन् । ठेकेदारले मध्यरातमा हिलो माटो निकालेर नारायणस्थान बुढानिलकण्ठ ओसारेर लगेको हो । पोखरी निर्माण प्राचीन स्मारक संरक्षण […]
२०७७ माघ ६ गते, मंगलवार