पर्यटन

आज विवाह पञ्चमी: धुमधामका साथ मनाइँदै

काठमाडौँ, १५ मंसिर । आज मंसिर शुक्ल पञ्चमी अर्थात विवाह पञ्चमी : त्रेता युगमा अयोध्याका राजकुमार भगवान राम र मिथिलाकी राजकुमारी सीताको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा धुमधामका साथ विवाह पञ्चमी महोत्सव मनाइँदै छ । महोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानहरुबाट लाखौ श्रद्धालुहरु भक्तजनहरु जनकपुर आएका छन् ।मिथिलाको विधिअनुसार हुने रामजानकी विवाह महोत्सवको […]

२०७६ मंसिर १५ गते, आईतवार

विवाहपञ्चमी महोत्सव शुरु

काठमाडाैँ, १० मंसिर । विवाहपञ्चमी महोत्सव शुरु भएको छ । मिथिलाञ्चलको सबैभन्दा ठूलो सो उत्सव त्रेतायुगमा भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाहपञ्चमी महोत्सव मनाउने गरिएको छ । साताब्यापी विवाहपञ्चमी महोत्सवका लागि जानकी मन्दिर दुलही झैं सिंगारिएको छ । महोत्सवका लागि जानकी मन्दिरले १ सय ५१ सदस्यीय […]

२०७६ मंसिर १० गते, मंगलवार

पशुपतिमा आउने भक्तजनसँग शुल्क लिए कारवाही

काठमाडौं , ७ मंसिर । यस वर्ष बालाचतुर्दशीका अवसरमा पशुपतिमा बत्ती बाल्न आउने भक्तजनसँग कुनै पनि शुल्क नलिइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विगत वर्षहरुमा पनि कोषले पशुपति क्षेत्रमा बत्ती बाल्न आउने भक्तजनसँग बसेबापत शुल्क नलिने गरेकामा केही संस्थाले ठाउँ लिएर पैसा उठाउने गरेका थिए । यसरी शुल्क उठाउने संस्थाले रसिदसमेत नदिने गरेको […]

२०७६ मंसिर ७ गते, शनिबार

फेवातालमा १० हजार माछाका भुरा छोडियो

काठमाडौं, ६ मंसिर । विश्व मत्स्य दिवस २०७६ का अवसरमा पोखरास्थित फेवातालमा १० हजार माछाका भुरा छोडिएको छ । परम्परागत र स्थानीय माछा आयातीत माछाका प्रजातिका कारणले लोप हुने खतरा बढेपछि मत्स्य अनुसन्धान केन्द्र पोखराले बिहीबार फेवातालमा शहर जातका माछाका भुरा छाडेको हो । स्थानीय प्रजातिका माछाको सङ्ख्या बढाउने उद्देश्यसहित केन्द्रले बर्सेनी यहाँका तालतलैयाहरुमा भुरा […]

२०७६ मंसिर ६ गते, शुक्रबार

गढीमाई मेला सुरु

काठमाडाैँ , १ मंसिर । पञ्चवर्षीय गढीमाई मेला आजबाट सुरु भएको छ । एशियाकै ठूलो मानिने सो मेला गढीमाई मन्दिरमा एक महिना लाग्ने गर्दछ । मेलामा करोडौं श्रदालु भक्तजन, धार्मिक पर्यटक, लाखौ पशुबलि, भव्य मनोरन्जन सहित हुने मेला दक्षिण मानिन्छ । पहिलो पटक गढीमाईको दर्शन, पूजाआजा गरेर आफनो भाकल गर्ने र अर्को मेलामा बली चढाउने […]

२०७६ मंसिर १ गते, आईतवार

सूर्योदय महोत्सव मंसिर १४ देखि

काठमाडौँ , ३० कार्तिक । इलामको सूर्योदय नगरपालिकामा मंसिर १४ देखि १८ गतेसम्म ‘प्रथम सूर्योदय महोत्सव–२०७६’ हुने भएको छ । आयोजकले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘प्रथम सूर्योदय महोत्सव–२०७६’को तयारी अन्तिम चरणमा पुगेको र पाँच लाख पर्यटक भित्र्याउने योजनासहित तयारी भइरहेको जानकारी गराएका छन । इलामको प्रमुख पर्यटकीय गन्तव्य सूर्योदय नगरपालिकाले संघीय सरकाले घोषणा गरेको […]

२०७६ कार्तिक ३० गते, शनिबार

भद्रपुर विमानस्थल १० दिनका लागि पूर्णरुपमा बन्द

काठमाडौँ , २६ कार्तिक । झापाको भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सञ्चालन गर्न लागेको भन्दै आजदेखि आगामी मङ्सिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो । एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै […]

२०७६ कार्तिक २६ गते, मंगलवार

‘कन्थक स्तुपा’को उत्खनन् सुरु

काठमाडौँ , २४ कार्तिक । विज्ञ टोलीद्वारा सिद्धार्थ गौतम बुद्धले चढने घोडा कन्थनको समाधी स्थलकारुपममा मानिएको ‘कन्थक स्तुपा’मा उत्खनन् सुरु गरिएको छ । जापानिज नागरिक तोकुसीनको आर्थिक सहयोगमा बेलायतको दुर्हम विश्व विद्यालय, पूरातत्व विभाग, लुम्बिनी बिकास कोषका विज्ञ टोलीहरुले अत्याधुनिक बैज्ञानिक तरिकाले उत्खनन्, अध्ययन, अनुसन्धान र अन्वेषण सुरु गरिएको हो । पूरातत्व विज्ञहरुको सात जनाको […]

२०७६ कार्तिक २४ गते, आईतवार

‘पर्यटकको औसत बसाइ र गर्ने खर्च घटयो ‘

काठमाडाैँ, २३ कात्तिक । सन् २०१८ को तथ्याङअनुसार नेपाल आउने पर्यटकको औसत बसाइ र गर्ने खर्च घटेको छ । पर्यटकले दैनिक ४४ डलरभन्दा कम खर्च गर्ने गरेका छन् । नेपालमा विशेष गरी पर्वतारोहण, ट्रेकिङ, जङगल सफारी, जिवजन्तु तथा चराचुरुङी अवलोकन गर्न पर्यटकहरु आउँछन । नेपालमा पर्यटकहरु पर्वतारोहण, ट्रेकिङ, जंगल सफारी, जीवजन्तु तथा चराचुरुङीको अवलोकन गर्न […]

२०७६ कार्तिक २३ गते, शनिबार

हिमाल आरोहण अनुमतिवाट साढे ६ करोड रोयल्टी सङ्कलन

काठमाडौँ , २२ कार्तिक । शरद ऋतुमा देशका विभिन्न हिमाल आरोहण अनुमतिबाट अहिलेसम्म ६ करोड ४० लाख ८८ हजार ८४ रोयल्टी सङ्कलन भएको छ । ६२ देशका एक हजार १६२ आरोहीबाट सो रोयल्टी सङ्कलन भएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार आरोहण अनुमति लिनेमा पुरुष ९१५ र महिला २४७ जना रहेका छन् । आरोहीले […]

२०७६ कार्तिक २२ गते, शुक्रबार