अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग स्तरोन्नति सुरू
काठमाडौं, २० चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे (धावनमार्ग) स्तरोन्नति आजबाट औपचारिक रुपमा सुरू भएको छ । पूजाआजा गरेर पर्यटन राज्यमन्त्री धनबहादुर बुढाले स्तरोन्नतीको शिलान्यास गरेका थिए । कार्यक्रममा विमानस्थलका अधिकारीहरु पनि सहभागी थिए । सन् १९७५ मा निर्माण गरिएको विमानस्थल धावनमार्ग यसअघि मर्मत गरेर सञ्चालन गरिँदै आएकोमा पहिलोपटक सम्पूर्ण पिच उप्काएर पुनः कालोपत्रे गर्न […]
२०७५ चैत्र २० गते, बुधबार