ट्रेकिङमा सिण्डिकेट , ८ जना पर्यटकको निधन
काठमाडौँ, २२ असार । ट्रेकिङ क्षेत्रको सिण्डिकेटका कारण कैलाश मानसरोबर गएका ८ भारतीय तिर्थयात्रीको निधन भएको छ । आवश्यक खाना र अक्सीजनको व्यवस्था नहुँदा उनीहरुको ज्यान गएको पुष्टि भएको छ । पैसा मनग्गे लिने तर राम्रो व्यस्थापन नगर्ने ट्रेकिङ एजेन्सीका कारण उनीहरुको ज्यान गएको हो । भारतीय तिर्थयात्रीहरुले खाना र अक्सीजन नपाउँदा ज्यान गुमाउन परेको […]
२०७५ असार २२ गते, शुक्रबार