धनकुटामा हिउँ परेपछि . . .
काठमाडौं, १४ पुस । धनकुटा जिल्लाको १५ सय मिटर माथिका अधिकांश स्थानमा हिउँ परेको छ । धनकुटा नगरपालिका वडा नम्बर १ निगालेदेखि हिले, जोरपाटी, सिँधुवा, चित्रे, पाख्रिवाससम्मको भाग हिउँले ढाकिएको छ । खाली डाँडा हिउँले ढाकिएर सेताम्मे बनेका छन् ।निगाले पाख्रिवासलगायतका स्थानमा करिब दुइ दशकपछि हिउँ परेको हो । यता हिले, जोरपाटी, सिदुवालगायतका स्थानमा भने […]
२०७५ पुष १४ गते, शनिबार