इजरायलद्वारा लेबनानमा आक्रमण : हिजबुल्लाह कमाण्डरसहित १० जना मारिए
काठमाडौँ । इजरायलले लेबनानमा गरेको हवाइ आक्रमणवाट हिजबुल्लाह कमाण्डरसहित १० जना मारिएको बताइएको छ। मारिनेमध्येमा हिजबुल्लाहका वरिष्ठ कमाण्डर हुसैन मोहम्मद याघी (हुसैन याघी) पनि परेका छन्। लेबनानका आधिकारिक तथा सुरक्षा स्रोतहरूले यो पुष्टि गरेका छन्। हुसैन याघी पूर्व हिजबुल्लाह सांसद मोहम्मद याघी (जसलाई अबु सलीम पनि भनिन्छ) का छोरा हुन् र हिजबुल्लाहका संस्थापक सदस्यमध्ये एकका […]
२०८२ फाल्गुन ९ गते, शनिबार