ट्रम्पद्वारा ओमान माथि बम आक्रमण गर्ने धम्की
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमान माथि बम आक्रमण गर्ने धम्की दिएका छन् । फक्स न्युजका पत्रकार ट्रे यिङ्स्टका अनुसार ट्रम्पले टेलिफोन अन्तर्वार्ताका क्रममा इरानसँग अमेरिकी प्रशासनले गरिरहेको वार्तामा ‘अवरोध’ गरे ओमान माथि बम आक्रमण गर्ने धम्की दिएका हुन् । ट्रम्पले भनेका थिए, ‘यदि ओमानले अवरोध गर्यो भने हामी उनीहरूलाई नराम्ररी बमबारी गर्नेछौँ ।’ट्रम्पको […]
२०८३ भाद्र २ गते, मंगलवार