ट्रम्पद्वारा इरानसँग आजैदेखि वार्ता सुरु गर्ने उदघोष
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि तेहरानसँग नयाँ वार्ता सुरु हुने बताएका छन्। एयर फोर्स वान (राष्ट्रपति चढ्ने विमान) मा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “उनीहरूलाई (इरानलाई) आक्रमणको भयावहताबारे थाहा थियो किनकि उनीहरूले त्यसको तयारी देखिसकेका थिए। हामी उनीहरूसँग वार्ताको माध्यमबाट संवाद गर्दैछौँ, जुन सोमबार दिउँसोदेखि सुरु हुनेछ।”यसअघि आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ […]
२०८३ श्रावण १८ गते, सोमबार