नेतान्याहु र ट्रम्पबीच भेटवार्ता हुँदै
काठमाडौँ । अमेरिका भ्रमणमा रहेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्ने भएका छन् । दुई नेताहरुबीच इरानसँग अमेरिका र इजरायलको युद्ध, गाजापट्टीमा इजरायलको लगातार आक्रमण र रुस-युक्रेन जारी युद्धको बारेमा भेटवार्ताका क्रममा विशेष छलफल हुने अपेक्षा गरिएकाे हो । साेही भेटवार्ताको मुख्य एजेन्डा इरानको विवादास्पद परमाणु कार्यक्रम र रणनीतिकरूपमा अति […]
२०८३ श्रावण १२ गते, मंगलवार