रुसद्वारा युक्रेनको मध्यभागमा रातभर गोलाबारी : १२ जनाको मृत्यु

काठमाडौं । युक्रेनको मध्यभागमा रातभर रुसी गोलाबारी हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। निप्रोपेत्राेभस्क क्षेत्रका गभर्नरले आफ्नो क्षेत्रमा ११ जनाको ज्यान गएको र जापोरिज्जिया क्षेत्रमा १ जनाको मृत्यु भएको बताएका छन्। युरोपको जापोरिज्जियामा सबैभन्दा ठूलो आणविक प्लान्ट रहेको छ। दुई देशले एकअर्कालाई सप्ताहन्तमा गोली हानेको आरोप लगाएका छन्। रुसले युक्रेनमा विस्फोटका […]
२०७९ श्रावण २५ गते, बुधबार