विश्विद्यालयमा महिलामाथि प्रतिबन्धः पुरुष विद्यार्थीले गरे कक्षा बहिस्कार

काठमाडौँ । तालिबानले महिलाहरूको लागि विश्वविद्यालय शिक्षामा प्रतिबन्ध लगाएपछि, देशका पुरुष विद्यार्थीहरूले महिलाहरूको लागि उच्च शिक्षा निलम्बनको निन्दा गर्दै आफ्नो कक्षा बहिष्कार गरेका छन्। छात्राका लागि पनि विश्वविद्यालय खुला नभएसम्म कक्षामा उपस्थित हुन पुरुष विद्यार्थीले कडा विरोध गरेका छन्। ‘हामी हाम्रो बहिष्कार जारी राख्नेछौं र यदि महिला कक्षाहरू पुनः खोलिएन भने, हामी हाम्रा पाठहरू पनि […]
२०७९ पुष ११ गते, सोमबार