सुडानमा सत्ता संघर्ष: २ सय जनाको मृत्यु, १८ सय बढी घाइते
काठमाडौं । सुडानमा केही दिन यता सरकारी सेना र विद्रोही समूहबीच भइरहेको सत्ता संघर्षका कारण मृत्यु हुनेको संख्या १ सय ८५ जना पुगेको छ । ३ दिनदेखिको लडाईमा १८ सय जना मानिसहरू घाइते भएका छन् । सुडानका लागि संयुक्त राष्ट्रसंघका विशेष प्रतिनिधि भोल्कर पर्थेसका अनुसार सेना र अर्धसैनिक बलबीचको संघर्ष झन नै चर्किदै गएको छ […]
२०८० बैशाख ५ गते, मंगलवार