बिश्व

उत्तर कोरियाद्वारा अमेरिका र दक्षिण काेरियालाई चेतावनी

काठमाडौं । उत्तर कोरियाले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाको संयुक्त अभ्यासलाई दिगो, दृढ र अपरिहार्य सैन्य उपायका साथ जवाफ दिने चेतावनी दिएको छ । गत साता उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण र चारवटा ब्यालिस्टिक मिसाइल परीक्षण गरेपछि अमेरिका र दक्षिण कोरियाको वायुसेनाले संयुक्त रूपमा अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेपछि उत्तर कोरियाको यस्तो चेतावनी आएको […]

२०७९ कार्तिक २१ गते, सोमबार

उत्तर कोरियाद्वारा पुन: ब्यालिस्टिक मिसाइल प्रहार

काठमाडौँ । उत्तर कोरियाले शनिबार समुद्रमा चार छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ। उत्तर कोरियाको प्रक्षेपणको लहरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल र सन् १९५३ मा कोरियाली युद्धको अन्त्यपछि पहिलो पटक दक्षिण कोरियाको क्षेत्रीय जलक्षेत्रमा खसेको एउटा मिसाइल समावेश छ। संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरिरहेका […]

२०७९ कार्तिक २० गते, आईतवार

रुसले कैदीबन्दी र जेल छाडेर भागेकालाई युद्धमा सहभागी गराउने !

काठमाडौँ । रुसले हालै जेल छाडेर भागेका गम्भीर अपराधमा दोषी ठहर भएकाहरूलाई सैन्य भर्ति गर्ने भएको छ । राष्ट्रपति भ्लादिमीर पुटिनले कैदीबन्दी र जेल छाडेर भागेकाहरूलाई युक्रेन युद्धमा सहभागी हुनेगरी कानून संशोधन गरेको बताइएको छ । विभिन्न अपराधमा संलग्न भएर सजाय भोगिरहेकालाई पनि युक्रेन युद्धमा सहभागी हुनेगरी कानून संशोधन गरिएको बीबीसीले जनाएको छ ।युक्रेनमा विभिन्न […]

२०७९ कार्तिक १९ गते, शनिबार

राष्ट्रपति जेलेन्स्कीद्वारा रुसले उर्जा आतंक मच्चाएको आरोप

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि उर्जा आतंक मच्चाएको आरोप लगाएका छन । रुसले युक्रेनका उर्जा केन्द्रहरुमा गरेको आक्रमणका कारण आधा भन्दा बढी क्षेत्र अन्धकारमा फसेको र ४५ लाख सर्वसाधारण उर्जाविहिन अवस्थामा बाँच्नु परेको भन्दै जेलेन्स्कीले उर्जा आतंक मच्चाएको आरोप लगाएका हुन् ।युक्रेनी सेनाको प्रतिकारमा कब्जा गरिएका क्षेत्रबाट पछि हट्नु परेपछि रुसले ड्रोन मार्फत […]

२०७९ कार्तिक १८ गते, शुक्रबार

रुस अमेरिकासँग लडेका अफगान सेनालाई भर्ती गर्दै

काठमाडौँ । रुसीहरू हजारौं पूर्व कुलीन अफगान कमान्डोहरूलाई ‘विदेशी सेना’मा आकर्षित गर्न चाहेको तीन भूतपूर्व अफगान सेनापतिहरूले बताएका छन्। उनीहरूलाई मासिक १५ सय तलब र आफ्नो र आफ्नो परिवारको लागि सुरक्षित आश्रय दिने वाचा गरिएको तीन भूतपूर्व अफगान सेनापतिहरूले बताएका छन्। ‘उनीहरू लड्न जान चाहँदैनन्। तर तिनीहरूसँग कुनै विकल्प छैन’ एक जनरल अब्दुल राउफ अर्घान्डिवालले […]

२०७९ कार्तिक १७ गते, बिहीबार

डब्ल्यूएचओका शीर्ष अधिकारी यौन दुर्व्यवहारको आरोपमा निलम्बित

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गत महिना एक स्वास्थ्य सम्मेलनमा एक बेलायती डाक्टरले सार्वजनिक रूपमा यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि जेनेभास्थित मुख्यालयमा कार्यरत एक वरिष्ठ प्रबन्धकलाई निलम्बन गरेको छ। इङ्गल्याण्डको नेशनल हेल्थ सर्भिसका लागि काम गर्ने २६ वर्षीया जुनियर डाक्टर रोजी जेम्सले बर्लिनमा भएको विश्व स्वास्थ्य शिखर सम्मेलनमा दुव्र्यवहार भएको गत महिना बताएकी […]

२०७९ कार्तिक १६ गते, बुधबार

उत्तर कोरियाद्वारा व्यालेस्टिक मिसाइल प्रहार

काठमाडौँ । उत्तर कोरियाले बुधबार “अपरिचित ब्यालेस्टिक मिसाइल“ प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेका बेला उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । “उत्तर कोरियाले पूर्वी सागर तर्फ अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ,“ संयुक्त सेना प्रमुखले एक विज्ञप्तिमा भने । यसअघि उत्तर कोरियाले सोमबार अमेरिका र […]

२०७९ कार्तिक १६ गते, बुधबार

युक्रेनद्वारा हजार रुसी सेना मारिएको दाबी

काठमाडौं । युक्रेनले खर्सोन क्षेत्रमा १ हजार रुसी सेना मारिएको दाबी गरेको छ । पछिल्लो समय खर्सोन क्षेत्रमा रुसी र युक्रेनी सेनाबीच भीषण भिडन्त जारी छ । भिडन्तकै क्रममा १ हजार रुसी सैनिक मारिएको दाबी युक्रेनले गरेको हो । युक्रेनका प्रहरी प्रमुख इहोर क्लायमेकले खर्सोनमा हजार भन्दा बढी रुसी सेना मारिएको र रुसी सेनाहरू हातहतियार […]

२०७९ कार्तिक १६ गते, बुधबार

रुस र युक्रेन युद्धकाे २५० दिन पूरा

काठमाडौं । रुस र युक्रेनबीच युद्ध भएकाे आज मंगलबार २ सय ५० दिनमा प्रवेश गरेकाे छ । तर अहिलेसम्म युद्ध बिरामका लागि समेत पहल हुन सकेको छैन् । युक्रेनले क्राइमियास्थित कृष्णसागरमा ड्रोन आक्रमण गरेपछि रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले त्यसको जवाफ स्वरूप युक्रेनको खार्किभ क्षेत्रमा उर्जा केन्द्र लगायतका क्षेत्रमा ब्यापक हमला गर्दै आउनुभएकाे छ । जसका […]

२०७९ कार्तिक १५ गते, मंगलवार

ब्राजिलमा बहालवाला राष्ट्रपति बोल्सोनारोद्वारा पराजय अस्वीकार

काठमाडौं । ब्राजिलका बहालवाला राष्ट्रपति जायर बोल्सोनारोले राष्ट्रपतीय निर्वाचनको परिणाम स्वीकार नगर्दा अन्योल र अराजकता बढेको छ । राष्ट्रपतीय निर्वाचनको अन्तिम चरणको साेमबार आएको मत परिणाममा बोल्सोनारो वामपन्थी नेता लुला डि सिल्भासँग झिनो मतले पराजित हुनु भएकाे थियाे । तर बोल्सोनारोले अझैसम्म पराजय स्वीकार गर्नुभएकाे छैन् भने उनका समर्थकहरुले ब्राजिलका विभिन्न राज्यहरुमा सडक प्रदर्शन गर्ने […]

२०७९ कार्तिक १५ गते, मंगलवार