रुसीको आक्रमणबाट १७ जनाको मृत्यु

काठमाडौं । युक्रेनको जापोरिज्जिया क्षेत्रमा शनिबार रकेट प्रहार हुँदा कम्तीमा १७ जनाको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका छन् ।जापोरिज्जियाका कार्यवाहक मेयर अनातोली कुर्तेभले आक्रमणमा पाँचवटा घर ध्वस्त भएको र अपार्टमेन्ट भवनमा क्षति पुगेको बताउनु भएको सीएनएनले जनाएको छ । यसअघि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै पूर्वी डोनेट्स्क क्षेत्रको […]
२०७९ आश्विन २४ गते, सोमबार