अमेरिकाद्वारा कच्चा तेलको मूल्य वृद्धिले पराकाष्ठा नाघ्ने चेतावनी

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय वित्तिय संस्था जेपी मोर्गानले अमेरिका र युरोपले गरेको ब्यवहारमा रुसले बदला लिन चाह्यो भने कच्चा तेलको मूल्य वृद्धिले पराकाष्ठा नाघ्ने चेतावनी दिएको छ । रुसले कच्चा तेलको उत्पादन कटौती गर्ने अवस्थामा प्रति ब्यारेल तेलको मूल्य ३८० डलरसम्म पुग्ने सक्ने चेतावनी जेपी मोर्गान चेज एण्ड कम्पनीका विश्लेषकहरुले दिएका हुन् । विश्वका विकसित […]
२०७९ असार २१ गते, मंगलवार