बिश्व

अमेरिकाद्वारा ताइवानी सैनिकलाई गोप्य रुपमा तालिम !

काठमाडौं । अमेरिकाले ताइवनी सैनिकलाई गोप्य रुपमा तालिम दिईरहेको खुलासा भएको छ । चीनले ताइवानी सीमा क्षेत्रमा सैन्य गतिविधि बढाएको चर्चा बढिरहेको बेला सो खुलासा भएको हो । अमेरिकी दैनिक वालस्ट्रीट जर्नलले विगत एक वर्षदेखि अमेरिकाले ताइवानी जल तथा थल सेनालाई गोप्य तालिम दिईरहेको खुलासा गरेको हो । ताइवानी सैनिकलाई तालिम दिन कम्तिमा दुई दर्जन […]

२०७८ आश्विन २२ गते, शुक्रबार

अफगानिस्तान अध्याँरोको चपेटामा पर्ने सम्भावना

काठमाडौं । अफगानिस्तान पुरै अन्धकार हुने खतरा बढेको छ । वाल स्ट्रिट जर्नलले हालै प्रकाशित गरेको रिपोर्ट अनुसार अफगानिस्तानको बिजुली आपुर्ति कम्पनीको करौंडो बक्यौता रकम बुझाउन बाँकी रहेको र तालिवानले रकम बुझाउन नसक्ने जनाएपछि काबुल सहित पुरै अफगानिस्तान अध्याँरोको चपेटामा पर्ने भएको छ ।अफगानिस्तानले हाल उज्वेकिस्तान, ताजिकिस्तान लगायत छिमेकी देशहरुबाट आयात भइरहेको बिजुलीको करौडौको बक्यौता […]

२०७८ आश्विन १९ गते, मंगलवार

विश्वका नेताहरुको गोप्य सम्पत्तीको खुलासा

काठमाडौँ । पन्डोरा पेपर्सले विश्वका चर्चित नेता र अर्वपतिहरुको गोप्य धन र लगानी ट्याक्स हेभन मुलुकहरुमा भएको खुलासा गरेको छ । जसमा पदम रहेका तथा पूर्व गरी ३५ जना राजनीतिक ब्यक्तिहरु छन् । यस्तै ३ सय भन्दा बढी सार्वजनिक पदमा रहेका अधिकारी र सेलिब्रेटीहरुको पनि अफसोर कम्पनीहरुमा लगानी रहेको छ । जोर्डनका राजा अवदुल्लाहको ७० […]

२०७८ आश्विन १८ गते, सोमबार

इथियोपियाद्वारा राष्ट्रसंघका अधिकारीलाई देश निकाला !

काठमाडौँ । ईथियोपियाले आफ्नो देशमा कार्यरत संयुक्त राष्ट्रसंघका ७ जना उच्च अधिकारीलाई देश निकाला गरेको छ । इथियोपियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा विचौलिया बन्न खोजेको आरोपसहित उनीहरुलाई देश निकाला गरिएको हो । इथियोपिया सरकारले ७२ घण्टाभित्र आफ्नो देश छाड्न उनीहरुलाई आदेश दिएको छ । इथियोपियाको द्धन्द्धग्रस्त टिग्रे क्षेत्रमा मानविय संकट रहेको विषयमा राष्ट्रसंघका अधिकारीहरुले […]

२०७८ आश्विन १५ गते, शुक्रबार

दक्षिण कोरियासंग हटलाईन सम्पर्क पुनस्थापना गर्ने उत्तर कोरियाको चाहना

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ ऊनले छिमेकी दक्षिण कोरियासंग हटलाइन संचार सम्पर्क पुनस्थापना गर्न चाहेको बताएका छन् । दुई दिन अघि सुपरसोनिक मिसाइल प्रक्षेपण गरेको उत्तरका नेता किमले संसदको वार्षिक सदनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।अमेरिकाले धोकापूर्ण नीति कायम राख्दै कूटनीतिक सम्बन्धका लागि प्रस्ताव गरेको भन्दै ऊनले अन्तर्राष्ट्रिय जगतलाई झुक्याउनका लागि मात्रै […]

२०७८ आश्विन १४ गते, बिहीबार

बेलायतमा एकैदिन ३४ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण !

काठमाडौं । बेलायतमा मङ्गलबार एकै दिनमा ३४ हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा ती सङ्क्रमितहरु थपिएका हुन् । प्राप्त समाचारअनुसार यहाँ मंगलबार मात्र ३४ हजार ५२६ जना सङ्क्रमित भेटिएका थिए । अघिल्लो दिन यहाँ ३७ हजार जना सङ्क्रमित पाइएको बताइएको थियो । तर मंगलबार भने ३४ हजार […]

२०७८ आश्विन १३ गते, बुधबार

राष्ट्रपतिमाथि अण्डा प्रहार !

काठमाडौँ । फ्रान्सका राष्ट्रपतिमाथि अण्डा प्रहार गरिएको छ । लायोनस्थित एक अन्तर्राष्ट्रिय खाद्य समारोहमा पुगेका बेला राष्ट्रपति इम्यानुअल म्याक्रोनमाथि अण्डा प्रहार गरिएको अमेरिकी समाचार च्यानल सीएनएनले जनाएको छ । एक व्यक्तिले अर्को कुनाबाट प्रहार गरेको अण्डा राष्ट्रपति म्याक्रोनको कुममा लागेर अगाडि पट्टी भुईँमा खसेको थियो । एउटा अण्डाले लाग्ने बित्तिकै राष्ट्रपति म्याक्रोनलाई सुरक्षाकर्मीहरुले छेकेको दृश्यमा […]

२०७८ आश्विन १२ गते, मंगलवार

जर्मनीमा सोसल डेमोक्र्याट विजयी

काठमाडौं । जर्मनीमा भएको सङ्घीय संसद्को निर्वाचनमा सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी) ले २५ प्रतिशतभन्दा बढी मत ल्याएर सबैभन्दा ठूलो पार्टी भएको निर्वाचन आयोगले घोषणा गरेको छ । सबै जिल्लाबाट प्राप्त विवरणहरुलाई रुजु गरेर अन्तिम रुप दिएपछि मात्रै यस्तो विवरण देखिएको आयोगले जनाएको छ । क्रिश्चियन सोसल युनियन पार्टीले एसपीडीलाई टक्कर दिएको छ । सो पार्टीले […]

२०७८ आश्विन १२ गते, मंगलवार

ट्रम्पका सहयोगिमाथि मुद्दा दर्ता

काठमाडौं । अमेरिकाको संसद भवन ‘क्यापिटोल हिल’ मा भएको दंगामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीहरु तानिएका छन् । गत जनवरी ६ तारिखमा संसदले राष्ट्रपति चुनावको नतिजा प्रमाणिकरण गर्ने बेला प्रदर्शनकारीहरुले क्यापिटल भवनमा आक्रमण गरेका थिए । उनीहरुले संसद भवन केही बेर नियन्त्रणमा लिएका थिए । यस घटनाको छानविन गर्न बनाईएको समितिले पहिलो पटक ४ […]

२०७८ आश्विन ८ गते, शुक्रबार

अमेरिकाले विकासशील मुलुकलाई थप ५० करोड फाइजर खोप बाँड्ने

काठमाडौं। संयुक्त राष्ट्रसंघको महासभाको समय पारेर आयोजना गरिएको एउटा भर्चुअल कोभिड–१९ सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडनले आगामी वर्षबाट विकासशील मुलुकहरूलाई थप ५० करोड फाइजर खोप बाँड्ने जनाएक छन । योसहित अमेरिकाले सहयोग गर्ने खोपको संख्या १ अर्बभन्दा बढी हुनेछ। यसअघि राष्ट्रपति बाइडनले ५८ करोड मात्रा खोप दान दिने बाचा गरेकामा वासिङ्टनले अहिलेसम्म १६ करोड खोप […]

२०७८ आश्विन ७ गते, बिहीबार