इजराइलका विपक्षी दलहरु मिलिजुली सरकार बनाउन सहमत

काठमाडौ । इजरायलमा प्रधनमन्त्री बेन्जामिन नेतेन्याहुलाई हटाएर मिलिजुली सरकार बनाउन विपक्षी दलहरु सहमत भएका छन । मध्यपन्थी यश अतिद पार्टीका नेता यायर लेपिडले नयाँ सरकार गठनको लागि विभिन्न ८ दलहरुबिच गठबन्धन बनाउने सहमति जुटेको छ । यसले इजराईलमा प्रधनमन्त्री बेन्जामिन नेतेन्याहुको १२ वर्षे शाशन तत्कालका लागि अन्त्य हुने देखिएको छ । निर्वाचनमा कसैले पनि बहुमत […]
२०७८ जेष्ठ २० गते, बिहीबार