बिश्व

इजरायल र प्यालेष्टाइनबीचको हिंसात्मक गतिविधि उत्कर्षमा

काठमाडौँ । इजरायल र प्यालेष्टाइन बीचको हिंसात्मक गतिविधि उत्कर्षमा पुगेको छ । पछिल्लो समय इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा रहको १३ तले भवन ध्वस्त भएको छ । इजरायली सेनाले भवनमा रहेका मानिसहरुलाई बाहिर निस्कन चेतावनी दिएको डेढ घण्टा पछि ३ सय भन्दा बढी हवाई र रकेट आक्रमण गरिएको बताइएको छ ।प्यालेष्टाइनी लडाकु समुह हमास र […]

२०७८ बैशाख २९ गते, बुधबार

विद्यालयमा गोली चल्दा ११ जना मारिए

काठमाडौं । रुसको एक विद्यालयमा मंगलबार गोली चल्दा ११ मारिएका छन् । मुस्लिम समुदायको बाहुल्यता रहेको कजान शहरस्थित एक विद्यालयमा गोली चल्दा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै १६ जना बढी घाईते भएको बीबीसीले जनाएको छ ।रुसी सरकारका अनुसार दुई जना व्यक्ति विद्यालयमा प्रवेश गरेर गोली चलाएका थिए । मृत्यु हुनेमा विद्यार्थी र शिक्षकहरू रहेका […]

२०७८ बैशाख २८ गते, मंगलवार

अमेरिकामा १२-१५ वर्षका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइने

काठमाडौँ । अमेरिकामा फाइजर–बायोएनटेकले कोरोना भाइरसविरुद्धको बनाएको खोप १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । अमेरिकी औषधिसम्बन्धी नियामक निकाय फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले बालबालिकामा पनि खोपको स्वीकृति दिएसँगै अब त्यहाँ १२ वर्षमाथिका लाई खोप लगाउन लागिएको हो । यो खोप यसअघि १६ वर्षमाथिकालाई दिइदै आएको थियो । फाइजर र बायोएनटेकले […]

२०७८ बैशाख २८ गते, मंगलवार

अमेरिकामा साइबर हमला: आपतकाल घोषणा

काठमाडाैँ । अमेरिकाको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर हमला भएको छ । उक्त घटनापछि आइतबार त्यहाँको सरकारले आपत्काल घोषणा गरेको छ । साइबर हमला चाहिँ शुक्रबार भएको थियो । साइबर हमलाकारीहरूको समूहले तेलको पाइपलाइन नै अवरुद्ध गराइदिएका छन् । उक्त सेवा सुरु गराउने प्रयास जारी रहेको बताइएको छ ।साइबर हमला भएको कोलोनियल पाइपलाइनले प्रतिदिन २५ […]

२०७८ बैशाख २७ गते, सोमबार

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार : एक नेपालीसहित ३ जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको मेरिल्याण्डमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक नेपालीसहित ३ जनाको मृत्यु भएको छ । मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपालीसहित ३ जनाको मृत्यु भएको हो । घटनामा एक जना नेपाली विद्यार्थी घाइते भएका छन् । उनको उपचार भइरहेको छ । मृतक र घाइते विद्यार्थी नेपालको संखुवासभा जिल्ला निवासी […]

२०७८ बैशाख २६ गते, आईतवार

मस्जिदमा प्रहरी आक्रमण : १ सय ७० घाइते

काठमाडौँ । इजरायलको जेरुसलममा रहेको अल अस्का मस्जिदमा प्रहरीको कारबाहीमा १ सय ७० भन्दा बढी प्यालेस्टाइनी नागरिक घाइते भएका छन् । प्यालेस्टाइन र इजरायलबीच भूमि स्वामित्वको विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ । अहिले जेरुसलममा फेरि दुई देशबीचको विवाद सार्वजनिक भएको हो । इजरायली प्रहरीले मस्जिदमा प्रार्थना गरिरहेका प्यालेस्टाइनीहरूलाई निकाल्ने प्रयास गर्दा मुठभेड भएको […]

२०७८ बैशाख २५ गते, शनिबार

बाइडेनद्वारा शरणार्थीको संख्या बढाउने घोषणा

काठमाडौँ । अमेरिकाले वार्षिक रुपमा आफ्नो देशमा प्रवेश गर्ने शरणार्थीको संख्या बढाउने भएको छ । राष्ट्रपति जो बाइडेनले आगामी वर्षदेखि अमेरिका प्रवेश गर्ने शरणार्थीको संख्या बढाउने घोषणा गरेका छन । उनले आगामी वर्षदेखि अमेरिकामा एक लाख २५ हजार जना शरणार्थीले वार्षिक रुपमा प्रवेश पाउने घोषणा गरेका हुन् । गत वर्ष पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा […]

२०७८ बैशाख २१ गते, मंगलवार

उत्तर कोरियाले आणविक कार्यक्रममा कुनै हेरफेर नगर्ने

काठमाडौँ । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रममा कुनै हेरफेर नगर्ने स्पष्ट पारेको छ । उत्तर कोरियाले आफ्ना आणविक कार्यक्रमका लागि थप रणनीतिहरू अघि बढाउने तयारी गरेको रोयटर्सले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उत्तर कोरियाको परराष्ट्र मन्त्रालयले बाइडेन प्रशासनले आफूसँग शत्रुतापूर्ण व्यवहार गर्न खोजेको टिप्पणी गरेको छ ।परराष्ट्र मन्त्रालयका […]

२०७८ बैशाख १९ गते, आईतवार

कोरोनाविरुद्धको खोप धनी देशको कब्जामा !

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनाविरुद्धको खोपमा धनी देशको वर्चस्व रहेको बताएको छ । डब्लुएचओका प्रमुख टेड्रोस अधानम ग्रेब्रेयससले धनी देशले नै खोपमा कब्जा जमाएको बताएका हुन् । विश्वभर विभिन्न कम्पनीद्वारा उत्पादित कोरोनाविरुद्धको खोप अझै पनि एक अर्बभन्दा बढी डोज रहेको बताउँदै उनले त्यसको अधिकांश हिस्सा धनी देशकै कब्जामा रहेको बताए । टेड्रोसका अनुसहार […]

२०७८ बैशाख १७ गते, शुक्रबार

जापानमा पुन :संकटकाल

। जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड- १९ भाइरसको महामारी तीव्र रुपमा फैलिएपछि फेरि पनि संकटकालको घोषणा गरेका छन। प्रधानममन्त्री सुगाले शुक्रबार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि संकटकालको घोषणा गरेको अधिकारीहरूले जानकारी दिएका छन् । उनले जापानको राजधानी टोकियो र अरु केही पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा संकटकालको घोषणा गरेका थिए । शुरुका महिनाहरुमा यहाँ […]

२०७८ बैशाख ११ गते, शनिबार