ब्राजिलका तीन वटै सुरक्षा प्रमुखद्वारा सामुहिक राजीनामा !

काठमाडौं । ब्राजिलमा तीन वटै सेनाका प्रमुखले एकैचोटी राजीनामा दिएका छन् । राष्ट्रपति जैर बोल्सोनारोले सोमबार आफ्ना रक्षा मन्त्रीलाई हटाएपछि तीनवटै सुरक्षा निकायका प्रमुखले एकै पटक राजीनामा दिएका हुन् । ब्राजिलको सेना, नेभी र एयर फोर्सका प्रमुखले सामुहिकरुपमा राजीनामा बुझाएका हुन् । नयाँ रक्षामन्त्रीलाई भेटेर उनीहरूले एकसाथ राजीनामा बुझाएको बताइएको छ । मन्त्रालयले उनीहरूको ठाउँमा […]
२०७७ चैत्र १८ गते, बुधबार