अमेरिकामा अलास्कामा ८.१ म्याग्नीच्युडको भूकम्प
काठमाडौं । अमेरिकामा अलास्कामा बिहीबार शक्तिशाली भूकम्प गएको छ। अलास्काको चिगनिकभन्दा ७५ माइल्स दक्षिणी पूर्वको तटीय क्षेत्रलाई केन्द्रविन्दु बनाएर ८.१ म्याग्नीच्युडको भूकम्प गएको हो । सामुद्रिक क्षेत्रमा भएकाले कुनै मानवीय र भौतिक क्षतिको विवरण भने प्राप्त नभएको अधिकारीहरुले जानकारी दिएका छन्।भूकम्पको धक्का महसुस भएको कोडियाक शहरमा सुनामीको खतराको संकेत दिने साइरन बजेसँगै त्यहाँका मानिसहरू माथिल्ला […]
२०७८ श्रावण १४ गते, बिहीबार