फ्रान्समा पनि भेटियो नयाँ स्वरुपको कोरोना भाइरस !

काठमण्डौं । फ्रान्समा रुपान्तरित नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फ्रान्समा पहिलो पटक देखिएको हो । नयाँ प्रकारको भाइरस यसअघिको भन्दा संक्रामक रहेको विज्ञहरुले बताएका छन् । डिसेम्बर १९ मा लण्डनबाट आएका फ्रान्स पुगेका पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी टोर्स शहरका बासिन्दा रहेको […]
२०७७ पुष ११ गते, शनिबार