बिश्व

अमेरिकामा कोरोनाको अर्को लहर फैलने चेतावनी

काठमाडाैं । अमेरिकाका प्रमुख संक्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोरोना भाइरस संक्रमणका घटनाहरूको अर्को लहर फैलने चेतावनी दिएका छन् । उनले लामो क्रिसमस र नयाँ वर्षको छुट्टिको समय थप चुनौती बन्न सक्ने बताएका हुन् । अहिले पनि थ्याङ्सगिभिङ पर्वपछि बढ्न थालेका संक्रमण ठूलो समस्या बनिरहेको उनको भनाइ छ । जनवरीको मध्यतिरको अवस्था अमेरिकाको […]

२०७७ मंसिर २३ गते, मंगलवार

बेलायत र युरोपियन युनियनद्वारा ब्रेक्जिट वार्तालाई पुन: निरन्तरता

काठमाडौं । बेलायत र युरोपियन युनियनले ब्रेक्जिट वार्तालाई पुन निरन्तरता दिएका छन् । डिसेम्बरको अन्त्यसम्ममा समस्या समाधानका लागि सहमति नभए विश्व व्यापार संगठनको सदस्य नबन्न बाध्यकारी सीमा नजिकिएका बेला दुवै पक्ष वार्तामा सहभागी भएका हुन् । बेलायतका वार्ताकार टोलीका मुख्य सदस्य लर्ड फ्रस्टले ब्रसेल्समा इयुका पदाधिकारीसँगको छलफल जारी रहेको बताएका छन । समुद्रमा माछा पार्न […]

२०७७ मंसिर २२ गते, सोमबार

अमेरिकामा पुन: लकडाउन !

काठमाडों । कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएपछि अमेरिकाको क्यालिफोर्नियामा आजबाट लागु हुने गरी ३ साताका लागि लकडाउन घोषणा गरिएको छ । क्यालिफोर्निया राज्यका गभर्नर न्युजमले लकडाउनको अवधिभर ब्यापार ब्यबसायहरु बन्द हुने जानकारी दिंदै लकडाउनको नियम पालना गर्न सबैमा अपील गरेका छन । यसअघि गत मार्चमा लकडाउन घोषणा गरिएको क्यालिफोर्नियामा लकडाउन खुकुलो हुने बितिकै कोरोना […]

२०७७ मंसिर २२ गते, सोमबार

काेराेना चीनमा देखिनुभन्दा पहिले अमेरिकामा फैलिसकेकाे दावी !

; काठमाडौं । अहिलेसम्म विश्‍वले काेराेना भाइरस (कोभिड-१९) चीनको वुहानबाट फैलिएको निचोड निकालिरहेको छ । तर वैज्ञानिकहरूले गरेको नयाँ अनुसन्धानले कोरोना भाइरस (कोभिड-१९) चीनमाभन्दा अमेरिकामा अगाडि फैलिसकेको पत्ता लागेकाे छ ।अमेरिकास्थित सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का वैज्ञानिकले गरेका अनुसन्धानले चीनको उहानमा कोरोना देखिनुभन्दा हप्तौंअघि अमेरिकाका मानिसलाई संक्रमण गरिसकेकाे देखाएकाे हाे । सीडीसीका […]

२०७७ मंसिर २० गते, शनिबार

बाइडेनद्वारा मास्क लगाउन आग्रह !

काठमाडौं । हालै अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले सबै अमेरिकीलाई एक सय दिन मास्क लगाउन आग्रह गर्ने बताएका छन् । आफ्नो कार्यकालको पहिलो सय दिन सबै अमेरिकीलाई मास्क लगाएर सहयोग गरिदिन आग्रह गर्ने उनले बताएका हुन । बाइडेनले सिएनएनसँगको कुराकानीमा हरेक अमेरिकीले मास्क लगाएमा कोरोना भाइरसको संक्रमण उल्लेख्य मात्रामा कम हुने विश्वास व्यक्त गरेका […]

२०७७ मंसिर १९ गते, शुक्रबार

कोरोनाबाट मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो !

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १५ लाख पुगेको छ भने संक्रमितको संख्या ६ करोड ४८ लाख पुगेको छ । जसमध्ये ४ करोड ४९ लाख संक्रमणमुक्त भएका छन् । एक करोड ८४ लाख सक्रिय संक्रमित छन् । विश्वमा सबैभन्दा बढी अमेरिकामा २ लाख ७९ लाखको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यहाँ […]

२०७७ मंसिर १९ गते, शुक्रबार

‘चीन – नेपाल सम्बन्धले तेस्रो मुलुकलाई असर पर्दैन’

काठमाडौं । चीनले नेपालसँगको सम्बन्धले कुनै तेस्रो मुलुकलाई असर नगर्ने स्पष्ट पारेको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता होउ चिनयुङले चीनले नेपालसँगको आफ्नो सम्बन्धले नेपाली जनताका लागि फाइदाजनक भएको बताएका हुन् । उनले यो सम्बन्धले अरुलाई हानी नगर्ने भएकाले तेस्रो पक्ष सशंकित हुनु नपर्ने स्पष्ट पार्दै नेपाल र चीन हिमाल र नदिले […]

२०७७ मंसिर १८ गते, बिहीबार

ट्रम्पको दावी गलतसाबित !

काठमाडौं । अमेरिकाका महान्यायाधिवक्ता विलियम बारले ट्रम्पको दावी गलतसाबित गरिदिएको छ। बारको जस्टिस डिपार्टमेन्टले राष्ट्रपति डोनल्ड ट्रम्पको दाबी अनुसार सन् २०२० को राष्ट्रपति चुनावमा कुनै पनि प्रकारको धाँधलीको प्रमाण नभेटिएको बताएको छ । अटोर्नी जनरलले भने, ‘अहिलेसम्म हामीले त्यो स्तरको धाँधलीको कुनै प्रमाण भेटेका छैनौं जसले चुनावी नतिजा प्रभावित भएको होस् । ’विलियम बारको यो […]

२०७७ मंसिर १७ गते, बुधबार

ब्राजिलस्थित अमेजनको वन विनाश :११८८ स्क्वायर किलोमिटर क्षेत्र फडानी

काठमाण्डौ । ब्राजिलको अमेजन जंगल फडानी सन् २००८ यताकै सबैभन्दै धेरै भएको देखिएको छ । ब्राजिलको अन्तरिक्ष एजेन्सी ‘इनपे’ को पछिल्लो प्रतिवेदनमा अमेजन रेन फरेस्टमा पछिल्लो बा¥ह वर्ष यताकै सबैभन्दा ठूलो बिनास भैरहेको देखिएको हो । सन् २०१९ को अगस्टदेखि २०२० को जुलाइसम्ममा अमेजनको ११ हजार ८८ स्क्वायर किलोमिटर क्षेत्र फडानी भएको छ । यो […]

२०७७ मंसिर १६ गते, मंगलवार

‘कोरोना संक्रमण थप र लगातार वृद्धि हुने संभावना’

काठमाडौं । अमेरिकी वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.एन्थोनी फाउचीले आगामी दिनमा संक्रमण थप र लगातार वृद्धि हुने सम्भावना रहेको भन्दै सचेत रहन चेतावनी दिएका छन । डा.फाउजीले थ्यांक्ससगिभिंगकोे लागि दसौं लाख अमेरिकी विभिन्न शहरबाट घर गएकाले त्यसको प्रभाव स्वरुप आउँदा हप्ताहरुमा कोरोना संक्रमण अहिले भन्दा अझ तीव्र गतिमा बिस्तार हुने सम्भावना रहेको बताए । यद्यपी, […]

२०७७ मंसिर १५ गते, सोमबार