कोरोनावाट मृत्यु हुनेको संख्या ३ लाख २४ हजार नाघ्यो !
काठमाडाैँ, ७ जेठ । कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन लाख २४ हजार नाघेको छ भने संक्रमित हुनेको संख्या ५० लाखको नजिक पुगेको छ । वल्र्ड मिटरको पछिल्लो रिपोर्ट अनुसार विश्वभर ४९ लाख लाख ८२ हजार ८ सय भन्दा माथि पुगेको छ । १९ लाख ५६ हजार मानिसहरु निको भएर घर फर्किएका छन् । विश्वमा […]
२०७७ जेष्ठ ७ गते, बुधबार