कोरोनाका कारण एकैदिन ९७ जनाको मृत्यु !
काठमाडाैं, २७ माघ ।चीनमा कोरोना भाइरसका कारण हिजो एकै दिन ९७ जनाको मृत्यु भएको छ । एकै दिनमा चीनमा कोरोनाका कारण एकै दिनमा यति धेरैको मृत्यु भएको यो पहिलो घटना हो । योसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ सय ८ पुगेको छ । चीनमा यो भाइरसबाट संक्रमित हुनेको संख्या ४० हजार १ सय ७१ […]
२०७६ माघ २७ गते, सोमबार