कोरोनाका कारण ५४ हजार कैदी रिहा
काठमाडौं, २१ फागुन । इरानले कोरानो भाइरसले महामारीको रुप लिएपछि जेलभित्र रहेका ५४ हजार कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ। कोभिड १९ भनिने कोरोना भाइरसका कारण इरानमा अहिलेसम्म ७७ जना मानिसले ज्यान गुमाइसकेका छन्। भीडभाडयुक्त जेलमा रहेका कैदीहरुलाई पनि कोरोना संक्रमण हुनसक्ने भन्दै इरान हजारौं कैदीहरुलाई अस्थायी रुपमा रिहा गरेको हो। कोरोना संक्रमण निस्तेज भएपछि […]
२०७६ फाल्गुन २१ गते, बुधबार