कोरोना संक्रमण : चीनमा घट्दै, अमेरिकामा बढ्दै
काठमाडौं, ३० फागुन । कोरोना भाइरस (कोभिड–१९) उद्गम स्थल चीनमा संक्रमण दर घट्दै गइरहेको बेला अमेरिकालगायत अन्य देशमा भने बढ्दै गइरहेको छ । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने र नयाँ संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार बिहीबार मात्रै अमेरिकामा तीन जनाकाे मृत्यु […]
२०७६ फाल्गुन ३० गते, शुक्रबार