बिश्व

महिन्दा राजपक्ष चौथो पटक प्रधानमन्त्री

काठमाडौं । ७४ वर्षीय श्रीलंका पीपुल्स पार्टी (एसएलपीपी) नेता महिन्दा राजपक्ष चौथो पटक श्रीलंकाको प्रधानमन्त्री बनेका छन ।श्रीलंकाको नवौं संसदको लागि उत्तरी कोलम्बोको उपनगर केलानियास्थित ऐतिहासिक बौद्ध मन्दिर ‘राजमहा विहार’ मा आयोजित शपथ ग्रहण समारोहमा नेता राजपक्षले चौथो पटक देशको प्रधानमन्त्री पदको शपथ लिएका छन । उनलाई आफ्ना भाई एवं श्रीलंकाली राष्ट्रपति गोटाभाया राजपक्षले पद […]

२०७७ श्रावण २५ गते, आईतवार

मानवताका लागि आशाको सन्देश प्रवाह गर्न ‘-याली अफ होप’

काठमाण्डौ । भोलि साउन २५ गते (आईतबार ) विश्व स्तरीय अनलाइन-याली अफ होप आयोजना गरिदैछ । २१ औं शताब्दीमा मानव जातिले भोग्नुपरेका समस्याहरूलाई सम्बोधन गर्न तथा अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्वव्यापक मूल्यमान्यता साकार गर्ने उद्देश्यले आगामी अगष्ट ९, २०२० अर्थात साउन २५ गते -याली अफ होप हुन लागेको हो । सो -यालीमा नेपाली समय अनुसार […]

२०७७ श्रावण २४ गते, शनिबार

लेबनानमा राजनीतिक परिवर्तनको माग

काठमाडौं । लेबनानको राजधानी बेरुतमा गत मंगलवार भएको विध्वंशकारी विष्फोटपछि सरकारविरुद्धको असन्तुष्टी र आक्रोश सडकमा पोखिएको छ । प्रदर्शनकारीहरुलाई तितरबितर पार्न प्रहरीले दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको छ । कैंयौं प्रदर्शनकारीले लेबनानमा राजनीतिक परिवर्तनको समय आएको बताएका छन् । विष्फोटपछि लेबनानका एक जना सांसद र एक जना राजदुतले राजिनामा दिएर परिवर्तनको पक्षमा लाग्ने बताईसकेका […]

२०७७ श्रावण २३ गते, शुक्रबार

अमेरिकामा काेराेना संक्रमितकाे संख्या ५० लाख र भारतमा २० लाख नाघ्याे !

काठमाडौं । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बिहीबार अमेरिकामा ५८ हजार १ सय ५ र भारतमा ६२ हजार १ सय ७० जना संक्रमित भेटिएका छन् । याेसँगै अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या ५० लाख ३१ हजार ६ सय ७३ पुगेकाे छ भने मृत्यु हुनेकाे संख्या १ लाख ६२ हजार ७ सय ८० पुगेकाे छ । […]

२०७७ श्रावण २३ गते, शुक्रबार

काेराेनाबाट ७ लाखको मृत्यु , १ कराेड ८७ लाख संक्रमित !

काठमाडाैं । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म काेराेनाभाइरसका कारण मृत्यु हुनेकाे संख्या ७ लाख ३ हजार ३६० पुगेकाे छ भने संक्रमित हुनेकाे संख्या भने एक कराेड ८७ लाखनजिक पुगेकाे छ । कुल सङ्क्रमितमध्ये एक कराेड १९ लाख ८ हजार उपचारपछि घर फर्किएका छन् । पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर २ लाख ५४ हजार […]

२०७७ श्रावण २१ गते, बुधबार

लेबनानमा भयानक विस्फोट : मृत्यु हुनेको संख्या ७० पुग्यो !

लेबनानको राजधानी बेरूतमा ठूलो विस्फोट भएको छ। लेबनानका स्वास्थ्यमन्त्रीका अनुसार बेरूतमा भएको भयानक विस्फोटमा सयौं मानिस घाइते भएका छन्। उक्त भीषण विष्फोटमा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ । उक्त विष्फोटमा करिब ४ हजार मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् […]

२०७७ श्रावण २१ गते, बुधबार

कोरोनावाट ६ लाख ९२ हजार ७९४ को मृत्यु, संक्रमितक संख्या १ करोड ८२ लाख नाघ्यो !

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ९२ हजार ७९४ व्यक्तिको मृत्यु भएको छ ।सो संगठनकाअनुसार आजसम्म विश्वभरीमा १ करोड ८२ लाख ३४ हजार ९३६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये हालसम्म १ करोड १४ लाख ४४ हजार ८२१ व्यक्ति कोरोना मुक्त भएका छन् । […]

२०७७ श्रावण १९ गते, सोमबार

ट्रम्प चीनमाथिको प्रतिबन्धलाई थप कडाइ गर्ने पक्षमा

काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी दिनमा चिनियाँ स्वामित्वमा रहेका सफ्टवेरहरुविरुद्ध थप कदम चाल्ने तयारीमा रहेको जानकारी दिएका छन । फोक्स न्युजसँगै कुरा गर्दै उहाँले हालै अमेरिकाले चिनियाँ सफ्टवेयर टिकटकमाथि लगाएको प्रतिबन्ध चीनका लागि ठूलो धक्का भएको बताउँदै पोम्पियोले चिनियाँ सफ्टवेयरका कारण सुरक्षा जोखिम बढ्दै गएकालो कारबाहीको तयारी भइरहेको बताएका […]

२०७७ श्रावण १९ गते, सोमबार

अमेरिकाले जर्मनीबाट १२ हजार सेना फिर्ता गर्ने !

काठमाडौं । अमेरिकाले युरोपमा तैनाथ अमेरिकी सेनाको रणनिती बदल्ने निर्णय गर्दै जर्मनीमा तैनाथ गरिएका १२ हजार अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्मनीमा रहेका ६ हजार ४ सय सेनालाई अमेरिका फिर्ता लग्ने र बाँकीलाई उत्तर एटलान्टिक सैन्य संगठन नेटो अन्तर्गतको बेल्जियम र इटलीमा तैनाथ गर्ने निर्णय गरेको ह्वाइट हाउसले […]

२०७७ श्रावण १५ गते, बिहीबार

मलेसियाका पूर्व प्रधानमन्त्री नजीब जेल चलान

काठमाडौं । मलेसियाको उच्च अदालतले ‘वान मलेसिया डेभलपमेन्ट बरहड’ परियोजनामा लाखौं अमेरिकी डलर भ्रष्टाचार अभियोगमा दोषी ठहर गर्दै १२ बर्षको जेल सजायँ तोकेपछी पूर्व प्रधानमन्त्री नजीब रजाक जेल चलान भएका छन् । उच्च अदातलले उनलाई आपराधिक प्रयोजनका लागि बिश्वासघात गरेको, सम्पत्ती शुद्धिकरण तथा अख्तियार दुरुपयोग जस्ता अभियोगमा दोषी ठहर गरेको हो । नजिबले सो परियोजनाको […]

२०७७ श्रावण १४ गते, बुधबार