काेराेना संक्रमितकाे संख्या २३ लाख नाघ्याे !
काठमाडौं, ७ वैशाख । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म कोरोना संक्रमितकाे संख्या २३ लाख ३० हजार ९२१ पुगेकाे छ भने १ लाख ६० हजार ७५५ जनाले ज्यान गुमाएका छन् । पछिल्लाे २४ घण्टाभित्र मात्रै ८० हजार बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये ५ लाख ९६ हजार ५०४ जना […]
२०७७ बैशाख ७ गते, आईतवार