कोरोनाका कारण १ लाख १४ हजारको मृत्यु
काठमाडौं , १ बैशाख । पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार १ सय ९४ पुगेको छ । संक्रमितको संख्या पनि बढेर १८ लाख ५२ हजार ३ सय ५६ पुगेको छ । संक्रमित मध्ये साढे ५० हजार गंभीर अबस्थामा छन् । संक्रमितमध्ये करिब ८० प्रतिशत, ४ लाख २३ हजार […]
२०७७ बैशाख १ गते, सोमबार