शनिबार १२ पुष २०८२
काठमाडौं, ३ फागुन । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको छ। अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन्। खोप परीक्षण अमेरिकाको सीयाटलमा सोमवार हुँदैछ। ती स्वयंसेवीहरूले सङ्क्रमित नभईकनै खोपका विभिन्न मात्रा लिनेछन्। उक्त खोपमा वास्तविक […]
२०७६ चैत्र ३ गते, सोमबारकाठमाडौँ, २ चैत । कोरोना भाइरसका कारण इटालीमा मेयरको मृत्यु भएको छ । इटालीको चियेने नगरका मेयरको मृत्यु भएको हो । उत्तरी इटालीस्थित चियेने नगरका ७० वर्षीय मेयर गियोर्गियो भलोटीको कोरोना भाइरसका कारण मृत्यु भएको इटालियन सञ्चारमाध्यमले जनाएका हुन् । मार्च ७ देखि कोरोना संक्रमित उनको अस्पतालमा उपचार भइरहेको थियो । उनको कोरोना भाइरसका कारण […]
२०७६ चैत्र २ गते, आईतवारकाठमाडौं, ३० फागुन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइरस भएको पुष्टि भएको छ । बिबिसीका अनुसार यसअघि जस्टिन ट्रुडोले श्रीमतीमा फ्लू जस्तो लक्षण देखिएपछि आफूलाई पनि घरभित्र क्वारेन्टाइनमा राखेका थिए । ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकी लागेको र […]
२०७६ फाल्गुन ३० गते, शुक्रबारकाठमाडौं, ३० फागुन । कोरोना भाइरस (कोभिड–१९) उद्गम स्थल चीनमा संक्रमण दर घट्दै गइरहेको बेला अमेरिकालगायत अन्य देशमा भने बढ्दै गइरहेको छ । अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने र नयाँ संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ । विभिन्न विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार बिहीबार मात्रै अमेरिकामा तीन जनाकाे मृत्यु […]
२०७६ फाल्गुन ३० गते, शुक्रबारकाठमाडाैँ, २९ फागुन । विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस (कोभीड १९)को उद्गम स्थल चीनमा संक्रमण दर घट्दै गइरहेको बेला युरोपेली मुलुक इटालीमा भने तिव्र रुपमा फैलिरहेको छ । अहिले इटलीमा कोरोना भाइरसले भयावह स्थिति सिर्जना गरेको छ । पछिल्लो २४ घण्टामा मात्रै इटालीमा १९६ जनाको मृत्यु भएको छ भने २ हजार ३१३ जना नयाँ […]
२०७६ फाल्गुन २९ गते, बिहीबारकाठमाडाैँ, २८ फागुन । इरानमा कोरोना भाइरसबाट बच्ने उपायका रूपमा भन्दै मिसावटयुक्त रक्सी खाँदा ३६ जनाको मृत्यु भएको छ । २७० जनालाई अस्पतालमा भर्ना गरिएको छ । मिसावटयुक्त रक्सी खांदा कोरोनाबाट बचिन्छ भन्ने हल्लाका बीच खुजिस्तान प्रान्तको अभाज शहरमा यस्तो घटना भएको हो । रक्सी बेच्ने सात जनालाई पक्राउ गरिएको छ । यता इरानमा कोरोनाबाट […]
२०७६ फाल्गुन २८ गते, बुधबारकाठमाडाैँ, २७ फागुन । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ४ हजार २५ पुगेको छ । कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ सय ८९ जनाको विभिन्न २२ वटा मुलुकमा मृत्यु भएको छ । ४६ हजार २ सय ८४ जनाको अहिले पनि विश्वका १ सय […]
२०७६ फाल्गुन २७ गते, मंगलवारकाठमाडौं, २६ फागुन । कच्चा तेलको मुल्य १९९१ को खाडी युद्धपछि सबै भन्दा सस्तो भएको छ । साउदी अरबले एकै पटक कच्चा तेलको मुल्यमा ३० प्रतिशतले घटाए पछि यो नयाँ रेकर्ड कायम भएको हो । ३१ बर्ष पछि साउदी अरबका कारण एकै रातमा तेलको मुल्य घटेर ३१.२ डलर प्रतिब्यारेल झरेको छ । यसले अन्तराष्ट्रिय शेयर […]
२०७६ फाल्गुन २६ गते, सोमबारकाठमाडौं, २६ फागुन । विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणबाट इलाटीले एकै दिनमा १ सय ३३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को अनुसार आइतबार मात्रै इटालीमा थप १ हजार ४ सय ९२ जनामा कोरोनाको संक्रमण देखा परेको छ । यो सँगो इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या […]
२०७६ फाल्गुन २६ गते, सोमबार