बिश्व

कोरोना भाइरस : ६३ हजार ९ सय ९० जना उपचारपछि घर फर्किए

काठमाडाैँ, २७ फागुन । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ४ हजार २५ पुगेको छ । कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय ३६ जनाको मृत्यु भएको छ भने बाँकी ८ ‍सय ८९ जनाको विभिन्न २२ वटा मुलुकमा मृत्यु भएको छ । ४६ हजार २ सय ८४ जनाको अहिले पनि विश्वका १ सय […]

२०७६ फाल्गुन २७ गते, मंगलवार

कच्चा तेल : १९९१ पछिको सबै भन्दा सस्तो

काठमाडौं, २६ फागुन । कच्चा तेलको मुल्य १९९१ को खाडी युद्धपछि सबै भन्दा सस्तो भएको छ । साउदी अरबले एकै पटक कच्चा तेलको मुल्यमा ३० प्रतिशतले घटाए पछि यो नयाँ रेकर्ड कायम भएको हो । ३१ बर्ष पछि साउदी अरबका कारण एकै रातमा तेलको मुल्य घटेर ३१.२ डलर प्रतिब्यारेल झरेको छ । यसले अन्तराष्ट्रिय शेयर […]

२०७६ फाल्गुन २६ गते, सोमबार

कोरोनाले इटालीमा एकै दिनमा १३३ काे ज्यान लियो , १४ सय भन्दा बढीमा संक्रमण

काठमाडौं, २६ फागुन । विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को संक्रमणबाट इलाटीले एकै दिनमा १ सय ३३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को अनुसार आइतबार मात्रै इटालीमा थप १ हजार ४ सय ९२ जनामा कोरोनाको संक्रमण देखा परेको छ । यो सँगो इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या […]

२०७६ फाल्गुन २६ गते, सोमबार

कोरोनाको संक्रमण १०३ देशमा फैलियो

काठमाडाैं, २५ फागुन । कोरोना भाइरसको संक्रमण १ सय भन्दा बढी देशमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनले शनिबार सम्ममा यसको संक्रमण १ सय ३ देशमा फैलिएको जनाएको छ। यसको उत्पत्ति भएको देश चीनमा भने संक्रमितको संख्या घट्दै गए पनि इरान र इटालीमा भने तीब्ररुपमा फैलिदै गएको छ। चीनमा अहिले सम्म मृत्यु हुनेको संख्या ३ हजार […]

२०७६ फाल्गुन २५ गते, आईतवार

कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो !

काठमाडौं , २४ फागुन । विश्वभर कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । बिहिबार सम्म ९८ हजार सम्म पुगेको संक्रमितको संख्या शुक्रबार एक लाख नाघेको छ । यसमा खास गरी एकै दिन २४ घण्टामा १२ सय बढी नयाँ संक्रमित ईरानमा देखा परेको छ । त्याहाँ २४ घण्टामा एक सय २४ जनाको ज्यान गएको छ […]

२०७६ फाल्गुन २४ गते, शनिबार

विश्वका ३० करोड बढी बालबालिका विद्यालय जानवाट बन्चित !

काठमाडौं , २३ फागुन । कोरोना शुरुमा चीनमा मात्र थियो । त्याँहाका विद्यालय, सार्वजनिक यातायात बन्द भए जनजीवन प्रभावित भयो । तर अहिले विश्वका ८० भन्दा बढी देशमा यसले आतंक मच्चाईरहेको छ । छिमेकी भारत, ईटली, अमेरीका, कोरीया, जापान, ईरान लगायतका देशमा कोरोनाका कारण हजारौं विद्यालयहरु बन्द गरिएको छ । जसका कारण विश्वभर ३० करोड […]

२०७६ फाल्गुन २३ गते, शुक्रबार

कोरोना भाइरसबाट बिरामी परेका ५३ हजार ६ सयभन्दा बढी निको भए

काठमाडौं , २२ फागुन । काेराेना भाइरसका कारण बिरामी परेका ५३ हजार ६ सयभन्दा बढी पूर्णरूपमा निको भएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओे)को अनुसार बुधबारसम्म ५३ हजार ६ सय ८८ जना पूर्ण रुपमा निको भएका छन् । चीनामा ५२ हजार दुई सय ८, दक्षिण कोरियामा ८८, सिंगापुरमा ७९, ‘डाइमोन प्रिन्सेस’मा २१२, इटालीमा दुई सय […]

२०७६ फाल्गुन २२ गते, बिहीबार

कोरोनाका कारण ५४ हजार कैदी रिहा

काठमाडौं, २१ फागुन । इरानले कोरानो भाइरसले महामारीको रुप लिएपछि जेलभित्र रहेका ५४ हजार कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ। कोभिड १९ भनिने कोरोना भाइरसका कारण इरानमा अहिलेसम्म ७७ जना मानिसले ज्यान गुमाइसकेका छन्। भीडभाडयुक्त जेलमा रहेका कैदीहरुलाई पनि कोरोना संक्रमण हुनसक्ने भन्दै इरान हजारौं कैदीहरुलाई अस्थायी रुपमा रिहा गरेको हो। कोरोना संक्रमण निस्तेज भएपछि […]

२०७६ फाल्गुन २१ गते, बुधबार

कोरोना ७६ देशमा : विश्व स्वास्थ्य संगठनद्वारा चिन्ता व्यक्त

काठमाडौं , २० फागुन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस सङ्क्रमणका कारण अहिले विश्व “अन्चार्टर्ड टेरटरी“ अर्थात् अनुमान गर्नै नसकिने ठाउँ बनेको भनेको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले उक्त भाइरस “अद्वितीय“ भएको तर उपयुक्त उपाय अवलम्बन गरेर त्यसलाई नियन्त्रण गर्न सकिने बताए । विश्वभरि कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको सङ्ख्या ३,००० […]

२०७६ फाल्गुन २० गते, मंगलवार

कोरोना भाइरसका कारण तीन हजारको मृत्यु !

काठमाडौं, १९ फागुन। चीनमा थप ४२ जनाको ज्यान गएपछि कोरोनाभाइरस संक्रमणका कारण विश्वभर मृत्यु हुने मानिसको संख्या तीन हजार नाघेको छ । कोभिड–१९ का मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको हुवे प्रान्तका हुन् । उक्त भाइरस गत डिसेम्बर महिना त्यहाँबाट फैलिएन थालेको थियो । चीनबाहेक अन्य १० देशमा पनि मानिसहरूको मृत्यु भएको छ । […]

२०७६ फाल्गुन १९ गते, सोमबार