फ्रान्सले प्यालेस्टाइनलाई देशको मान्यता दिने
काठमाडौँ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले प्यालेस्टाइनलाई देशको मान्यता दिने बताएका छन् । राष्ट्रपति म्याक्रोँले आगामी सेप्टेम्बरमा प्यालेस्टाइनलाई आधिकारिक रुपमा मान्यता दिने बताए।म्याक्रोँले न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभामार्फत् प्यालेस्टाइनलाई मान्यता दिएको घोषणा गर्ने सोसल मिडिया प्लेटफर्म एक्समा उल्लेख गरेका छन्।गाजामा युद्ध अन्त्य गर्न र नागरिकको जीवन सुरक्षित गर्न प्यालेस्टाइनलाई देशको मान्यता दिनुपर्ने आवश्यकता रहेको […]
२०८२ श्रावण १० गते, शुक्रबार