बिश्व

अमेरिकामा आप्रवासीलाई ‘हेड स्टार्ट’ प्रिस्कुल कार्यक्रममा सहभागी हुन रोक

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभित्र अवैध रूपमा रहेका आप्रवासीलाई ‘हेड स्टार्ट’ भनिने प्रिस्कुल कार्यक्रममा सहभागी हुन रोक लगाएका छन् । अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग (एचएसएस)ले यस्तो घोषणा गरेको हो। यो कदम अवैध आप्रवासीलाई संघीय सुविधा प्राप्त गर्न नदिने सरकारको व्यापक प्रयासको हिस्सा हो। यसअघि उनीहरूलाई खाद्य टिकट, छात्र ऋण तथा उच्च […]

२०८२ असार २७ गते, शुक्रबार

युरोपमा अत्याधिक गर्मी: २३ सय भन्दा बढीको मृत्यु

काठमाडौँ । यस बर्ष युरोपमा अत्यधिक गर्मी भएको छ। जलबायु परिवर्तकाका कारण अत्याधिक गर्मी बढे पछि अहिलेसम्म युरोपमा २ हजार ३ सय जनाको मृत्यु भइसकेको छ। गत बिहिवार प्रकाशित एक वैज्ञानिक विश्लेषणमार्फत यो जानकारी सार्बजनिक भएको युरोपका सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सो अध्ययनले जुलाई २ सम्मको १० दिनलाई लक्षित गरेको थियो, जसमा पश्चिमी युरोपका […]

२०८२ असार २७ गते, शुक्रबार

मस्कले लगाए ट्रम्पमाथी यौन शोषणको आरोप !

काठमाडौँ । हालै अमेरिकन पार्टी खोलेका टेस्लाका सीईओ एलन मस्कले एक्समार्फत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेफ्री एपस्टेनको फाइल गोप्य राखेको पुनः आरोप लगाएका छन् । मस्कले यी फाइलहरू सार्वजनिक गर्नु उनको पार्टीको प्राथमिकता भएकोसमेत जानकारी दिएका छन्।मस्कले मंगलबार एक्समा लेखेका थिए, ‘ट्रम्पले एपस्टेनका फाइलहरू रिलिज गरेनन् भने मानिसहरूले उहाँमाथि कसरी विश्वास गर्ने ? ’ जब […]

२०८२ असार २६ गते, बिहीबार

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल पुनः पक्राउ

काठमाडौँ । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल पुनः पक्राउ परेका छन। गत वर्ष सैन्य शासनको असफल प्रयासका कारण देशलाई राजनीतिक संकटमा धकेलेका योललाई पुनः पक्राउ गरिएको छ। गत डिसेम्बरमा ६ घण्टाका लागि सैन्य शासन लागू गर्ने आदेशका कारण युनलाई गत अप्रिलमा महाभियोग लगाइएको थियो।सियोलको केन्द्रीय जिल्ला अदालतका एक वरिष्ठ न्यायाधीशले युनलाई प्रमाण नष्ट गर्न […]

२०८२ असार २६ गते, बिहीबार

गाजामा इन्धन अभाव: अस्पतालमा समस्या , एम्बुलेन्स चल्नसमेत कठिन

काठमाडौँ । इजरायलका कारण गाजामा इन्धन अभाव भएको छ – जसका कारण अस्पतालमा समस्या हुन थालेको छ भने समस्या बढ्दै गए पछि धेरै बच्चालाई एउटै इन्ब्युकेटरमा राख्न थालिएको छ। इन्धन बचाउनका लागि यसो गरिएको बताइन्छ। संयुक्त राष्ट्र संघले समेत इन्धन अभाव बढ्दै गएको तथा समस्या आएको बताएको छ। अस्पताल र एम्बुलेन्स नै चल्न नै कठिन […]

२०८२ असार २६ गते, बिहीबार

इरानस्थित रुसी राजदूतावासबाट सेवा सञ्चालन

काठमाडौँ । रुसले तेहरानस्थित आफ्नो राजदूतावास सर्वसाधारणका लागि पुनः खोलिएको जनाएको छ । इजरायलसँगको दुई सातालामो द्वन्द्वका क्रममा सुरक्षास्थितिलाई मध्यनजर गर्दै रूसले तेहरानस्थित दूतावासबाट सेवा बन्द गरेको थियो । गत जुन १५ मा इजरायलले इरानको आणविक केन्द्र, सैन्य संरचनाका साथै आवासीय क्षेत्रमा अकस्मात् हवाई आक्रमण चलाएपछि उक्त मिसनले कन्सुलर सेवा बन्द गरेको थियो ।उक्त आक्रमणमा […]

२०८२ असार २५ गते, बुधबार

तालिवान नेताविरुद्ध अन्तर्राष्ट्रिय अदालतद्वारा पक्राउ पुर्जी जारी

काठमाडौँ । अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी)ले तालिवानका दुई नेताको विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। यसरी पक्राउ पुर्जी जारी गरिनेमा तालिवानका सर्वोच्च नेता मानिएका हाइबतुल्लाह आकहुनजादा र प्रमुख न्यायाधीश अब्दुल हाकिम हकानी छन्। सन् २०२१ मा सत्ता हातमा लिएयता छात्रामाथि ज्यादती गरेको अभियोगमा उनीहरूको विरुद्धमा आइसिसीले यो निर्णय गरेको हो।तालिवान सत्ताले महिलालाई शिक्षा र काम […]

२०८२ असार २५ गते, बुधबार

ट्रम्पद्वारा युक्रेनलाई थप हतियार दिने घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँग लड्न युक्रेनलाई थप हतियार दिने बताएका छन्। जो बाइडेन सरकारले दिने निर्णय गरेको सटिक निशाना लाग्ने प्याट्रियट एअर-डिफेन्स सिस्टम अन्तर्गतका रक्षात्मक मिसाइल (इन्टरसेप्टर) र केही हतियारको आपूर्ति रोकेको एक हप्तामै उनले युटर्न लिएका हुन्।रूसले हालै युक्रेनी सहरहरूमा गरेको भीषण आक्रमणका कारण आफूलाई अरू विकल्प नभएको उनले तर्क गरे […]

२०८२ असार २४ गते, मंगलवार

नेतन्याहुद्वारा ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी पूर्व राष्ट्रपति डनल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेका छन् । नेतन्याहुले ट्रम्पसँगको भेटमा यो सम्मानका लागि ‘उचित रूपमा योग्य’ भएको बताएका थिए ।ट्रम्पले आफूलाई सधैं ‘शान्तिका दुत’को रूपमा वर्णन गर्दै नोबेल पुरस्कारप्रति आफ्नो चाहना खुलस्त रूपमा व्यक्त गर्दै आएका छन ।पत्रकारहरूसामु बोल्दै ट्रम्पले नेतन्याहुबाट यस्तो कुरा […]

२०८२ असार २४ गते, मंगलवार

इजरायलद्वारा गाजामा हवाई आक्रमण : ८२ जना मारिए

काठमाडौँ । इजरायलले गाजामा गरेको पछिल्लो हवाई आक्रमणवाट कम्तीमा ८२ जना मारिएका छन् । यो आक्रमणमा गाजा सिटीमा मात्रै ३९ जना मारिएका छन्। यो आक्रमण उसैबेला भएको हो जब इजरायल र हमासबीच कतारमा युद्धविरामको वार्ता पुनः सुरु भएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यो साता नै युद्धविरामको सहमति हुन सक्ने बताएका छन्।इनरायली बमबारीले गाजा सिटीमा […]

२०८२ असार २३ गते, सोमबार