ट्रम्पले चीन भ्रमण गर्ने
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमण गर्ने योजना बनाएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोन वार्ता पछि उनले यस्तो बताएका हुन् । ट्रम्पले सीलाई अमेरिका भ्रमणको लागि निम्तो समेत दिएका छन् । तर दुवै देशले अहिलेसम्म आधिकारिक रूपमा कुनै भ्रमणको पुष्टि गरेका छैनन् । चिनियाँ मिडियाका अनुसार, ह्वाइट हाउसको अनुरोधमा दुई नेताहरूले […]
२०८२ जेष्ठ २४ गते, शुक्रबार