सुरु भयो राष्ट्रसंघीय महासभा
काठमाडौं, असोज ४ । तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्यांकलिन डी रुजबेल्ट र ब्रिटिस प्रधानमन्त्री विन्स्टन चर्चिलले दोस्रो विश्वयुद्ध चलिरहेकै बेला कल्पना गरेको संयुक्त राष्ट्रसंघका चार खास उद्देश्य थिए । ती चार उद्देश्य थिए–दोस्रो विश्वयुद्धबाट क्षतविक्षत भएको विश्वको भौतिक र मानसिक पुनःनिर्माण गर्ने, विश्वका सबै देशहरुबीच दोस्रो विश्वयुद्धका समयमा कोरिएको शत्रुताको रेखा मेटाएर शान्ति र सद्भाव कायम […]
२०७४ आश्विन ४ गते, बुधबार