६ हजार ७०० जना रोहिंग्या मुसलमान मारिएको खुलासा
काठमाडौं, २८ मंसिर । म्यान्मारको सेनाले गएको अगष्ट महिनामा रोहिंग्या मुसलमान समुदायविरुद्ध सन्चालन गरेको कारवाहीमा कम्तीमा पनि ६ हजार ७०० जना मारिएको एक प्रतिवेदन सार्वजनिक भएको छ । सेनाले गएको अगष्ट महिनामा कम्तीमा पनि ६ हजार ७०० जना मारिएका घटनालाई म्यानमारमा रोहिंग्याविरुद्ध गरिएको ज्यादतिका रुपमा लिइएको छ । यस क्रममा महिला, बालबालिकासहितका नागरिकको मृत्यु भएको […]
२०७४ मंसिर २८ गते, बिहीबार