दुई कोरिया तनाव अन्त्यका लागि छलफल गर्न सहमत
काठमाडौं, २६ पुस । उत्तर कोरिया र दक्षिण कोरिया सीमा क्षेत्रको तनाव अन्त्यका लागि छलफल गर्न तयार भएका छन् । उत्तर कोरिया र दक्षिण कोरियाका सेना सीमा क्षेत्रमा रहेको तनाव अन्त्यका लागि छलफल गर्न तयार भएका हुन् । दुई कोरियाबीच पछिल्लो दुई वर्षमा पहिलो पटक भएको उच्चस्तरीय वार्तामा सीमा क्षेत्रको तनाव अन्त्यका लागि वार्ता गर्ने […]
२०७४ पुष २६ गते, बुधबार