दुई कोरियाले एउटै झण्डा लिएर मार्च पास गर्ने
काठमाडौं, माघ ४ । दक्षिण कोरिया र उत्तर कोरिया अर्को महिना प्योङचाङमा हुने शीतकालीन ओलम्पिकमा एकीकृत कोरियाको एउटै झण्डा लिएर मार्च पासमा सहभागी हुने भएका छन् । पानमुन्जोमा भएको वार्ता पछि दुई कोरिया संयुक्त महिला आइस हकी टोली बनाएर प्रतियोगितामा भाग लिने सहमति समेत भएको छ । तर दक्षिण कोरियाका हकी प्रशिक्षक र पुरातन सोच […]
२०७४ माघ ४ गते, बिहीबार