राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालिन बैठक बस्दै
काठमाडौं, १४ भदौ । उत्तर कोरियाले जापानको हवाई क्षेत्र हुँदै मिसाइल परीक्षण गरेपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले आपतकालीन बैठक आह्वान गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मिसाइल परीक्षणले दिएको चुनौतीको सामना गर्नेलगायतका विषयमा छलफल गर्न सुरक्षा परिषद्को आपतकालीन बैठक आह्वान गरेका हुन् । उनले उत्तर कोरियालाई अन्तर्राष्ट्रिय नियम पालना गर्न आग्रहसमेत गरेका छन् […]
२०७४ भाद्र १४ गते, बुधबार